Jayram Thapa

Jayram Thapa

“मेरो नाम जयराम थापा हो । म २०७४ सालमा बैदेशिक शिक्षाको लागि जापान जानुपर्यो भन्ने सिलसिलामा धेरै Consultancy खोजदै गए जाने क्रममा STAR EDUCATION को सर संग भेटभयो त्यसपछि STAR EDUCATION बाट भाषा पढेर जापान आए। मलाई रामों छ। हजुरहरु पनि यदि जापान आउदै हुनुहुन्छ  भने STAR EDUCATION बाट रामों संग भाषा पढेर जापान आउनु हुन अनुरोध तथा सुझाव दिन चाहन्छु।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *